शून्य रनमै आउट भए देव

नेपालभ्युज

शून्य रनमै आउट भए देव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बुधबार) बिहान काठमाडौं गोर्खाजविरुद्धको जारी खेलमा कर्णाली याक्सका देव खनाल शून्य रनमै आएट भएका छन् ।

उनी तीन बल खेलेर खाता नखोली पबेलियन फर्किएका हुन् । उनको विकेट काठमाडोंका कप्तान करण केसीले लिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved