प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी अध्यक्ष लेजिबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी अध्यक्ष लेजिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएको छ ।

मंगलबार ग्रेट हल अफ पिपलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved