विराटनगर किंग्सलाई दोस्रो झट्का

नेपालभ्युज

विराटनगर किंग्सलाई दोस्रो झट्का

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सका निकोलस किर्तन ५ रनमा आउट भएका हुन्।

उनलाई सुदूरपश्चिम रोयल्स्‌का स्कट कुग्गेलिजनले आउट गरेका हुन् । यसअघि मार्टिन गप्टिल गोल्डन डकआउट भएका थिए ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्यमा विराटनगर किंग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved