सुदूरपश्चिम रोयल्सले गुमायो तेस्रो विकेट

नेपालभ्युज

सुदूरपश्चिम रोयल्सले गुमायो तेस्रो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका आरिफ शेख ९ रनमा आउट भएका हुन् ।

उनलाई विराटनगरका बसिर अहमदले आउट गरेका हुन् । यसअघि विनोद भण्डारी २३ र अमित श्रेष्ठ १ रनमा आउट भए ।

टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved