मैदानमा शिखर धवन

नेपालभ्युज

मैदानमा शिखर धवन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेल चलिरहेको छ ।

टस जितेर कर्णालीले ब्याटिङ गरिरहेको छ । ओपनरमा भारतीय पूर्वक्रिकेटर शिखर धवन र देव खनालको जोडी छ । धवनले एक चौका प्रहार गरिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कर्णालीले १.२ ओभरमा १ विकेट गुमाएर ८ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved