उपनिर्वाचन मतगणना अन्तिम चरणमा, कुन दल कहाँ विजयी ?

नेपालभ्युज

उपनिर्वाचन मतगणना अन्तिम चरणमा, कुन दल कहाँ विजयी ?

काठमाडौं ।  स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेस  १५ वटा  वडामा विजयी भएको छ । एमाले  एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा विजयी भएको छ ।

यस्तै माओवादीले एक उपमेयर र एक गाउँपालिका अध्यक्षसहित ५ वटा वडामा सफलता हात पारेको छ । यसैगरी जनता समाजवादी पार्टीले २ वटा वडामा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र उम्मेदवारले १/१ वटा वडाध्यक्ष जिते निकालेका छन् ।

 कुन दल कहाँ विजयी ?

नेपाली कांग्रेस विजयी भएका  वडाहरु

१. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी

२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द

३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु

४. गढी गाउँपालिका–६तेतर साहु

५. राजपुर नगरपालिका–६ समसे आलम

६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर

७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक

८. सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री

९. कीर्तिपुर नगरपालिका-१ इच्छाकुमार महर्जन

१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१२. दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर

१३. कुशे गाउँपालिका-७ खम्ब बहादुर सिंह

१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ

१५.बझाङ सुर्मा गाउँपालिका-४ धीरेन्द्र पुजारा

एमाले विजयी भएका पालिका र वडा

१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही

२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी

३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान

४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ

५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही

६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ

७. सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन

माओवादी विजयी भएका पालिका र वडा

१. ग्रामथाम गाउँपालिका अध्यक्ष- नमोनारायण माझी

२. नलगाड नगरपालिका उपमेयर देवका लामिछाने

३. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे

४. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा

५. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट

६. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर

७. पुथा उत्तरगंगा–२ मा जगत घर्ती (निर्विरोध)

रास्वपा 

१. काठमाडौं महानगरपालिका–१६, रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव

जसपाले जितेका वडा

१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह

२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव

नेमकिपाले जितेको वडा

१. कालिकोट तिलगुफा-४ को मा खड्कराज शाही

स्वतन्त्र

१. लक्ष्मीप्रसाद ओली

मत परिणाम आउन बाँकी पालिका र वडा

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-५

कीर्तिपुर नगरपालिका- ४
बेलका नगरपालिका ९
कीर्तिपुर नगरपालिका प्रमुख
गौरिशंकर गाउँपालिका उपाध्यक्ष
पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved