काठमाडौं गोर्खाजविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन राइनोज

नेपालभ्युज

काठमाडौं गोर्खाजविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा आज (सोमबार) काठमाडौं गुर्खाजविरुद्ध चितवन राइरोजले टस जितेको छ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

एनपीएलमा आज दुई खेल, लगातार दोस्रो जित निकाल्ने दाउमा जनकपुर बोल्ट्स


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved