रुकुम पश्चिमको सानीभेरी ५ मा मतगणना सुरु

नेपालभ्युज

रुकुम पश्चिमको सानीभेरी ५ मा मतगणना सुरु

काठमाडौं ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सुरु भएको छ ।

वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनको मत गणना सुरु भएको हो ।

मत परिणामको नतिजा २ घण्टा भित्र आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved