उपनिर्वाचन अपडेट: ११ बजेसम्म २५ प्रतिशत मतदान

नेपालभ्युज

उपनिर्वाचन अपडेट: ११ बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं । स्थानीय तहका ४१ पदका लागि जारी उपनिर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सबै मतदान केन्द्रमा प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ । आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरूलाई परिचालन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved