राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेपालभ्युज

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासहित राष्ट्रपति निवासमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved