जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको अर्धशतक

नेपालभ्युज

जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा उनले विराटनगर किंग्सविरुद्ध ३९ बलमा अर्धशतक हानेका हुन् ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved