जनकपुरका कप्तान अनिल साह आउट

नेपालभ्युज

जनकपुरका कप्तान अनिल साह आउट

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा दोस्रो विकेटको रुपमा साह ५ रन बनाएर आउट भएका हुन् ।

उनलाई विराटनगर किंग्सका प्रतिश जिशीले आउट गरेका हुन् ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved