जनकपुर बोल्ट्सका आसिफ डकआउट

नेपालभ्युज

जनकपुर बोल्ट्सका आसिफ डकआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख डकआउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुरका आसिफ पहिलो ओभरमा शून्य रनमै आउट भएका हुन् ।

उनलाई विराटनगर किंग्सका क्रिस सोलले आउट गरेका हुन् ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved