विराटनगर किंग्सका लोकेश बम आउट

नेपालभ्युज

विराटनगर किंग्सका लोकेश बम आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सका ओपनर लोकेश बम आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका लोकेश ५ रनमा आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका ललित राजवंशीले आउट गरेका हुन् ।

टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved