उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

नेपालभ्युज

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं  ।  सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको एक मन्त्रीले जानकारी दिए । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ पाउनेछन् ।

सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको निर्णय गर्न भने बाँकी छ।  सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved