पूर्वप्रधानमन्त्रीसँग ओलीले भने – चीन भ्रमणमा लोन सम्झौता गर्दिनँ

नेपालभ्युज

पूर्वप्रधानमन्त्रीसँग ओलीले भने – चीन भ्रमणमा लोन सम्झौता गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

बैठकपछि प्रधानमन्त्री ओलीको भनाइ उद्दृत गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘प्रधानमन्त्रीज्यूले यसपटकको चीन भ्रमणमा लोनबारे कुनै सम्झौता गर्दिनँ भन्नुभएको छ ।’

तर, बीआरआईसँग लोन लिन्नँ भन्ने नीति बनाउन लागिएको हो भन्ने त्यो नराम्रो हुने खनालको भनाइ छ ।

झलनाथ खनालले भने – बीआरआई लिनुपर्छ, लोन लिनुहुन्न भन्नु पूर्वाग्रह हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved