चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

नेपालभ्युज

चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल चलिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई सहभागी छैनन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved