प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, भेट्नलाई पुगे अस्पताल

नेपालभ्युज

प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, भेट्नलाई पुगे अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बिरामी बुवालाई भेट्न महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

उनका बुवा फोक्सोसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।

अस्पताल स्रोतकाअनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved