उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक, कहाँको कस्तो ?

नेपालभ्युज

उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक, कहाँको कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रको नमूना आयोगले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ ।

नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved