अहिले लोकप्रियतावाद होइन, ढाँटवाद चलिरहेको छ : ओली

नेपालभ्युज

अहिले लोकप्रियतावाद होइन, ढाँटवाद चलिरहेको छ : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले लोकप्रियतावाद नभएर ढाँटवाद चलिरहेको बताए ।

शुक्रबार पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मान्छेलाई ढाँटेर, अल्मल्याएर, झुटो कुरा गरेर हुन्छ, अहिले लोकप्रियतावाद नभएर अहिले ढाँटवाद चलिरहेको छ, देशमा नभएको हुन नसक्ने कुरा गरेर हुन्छ ?’ रास्वपातर्फ लक्षित गर्दै उनले भने ।

वास्तविक कुरा गरेर जनताको मन जित्न उनले चुनौती दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved