एमाले कागले कान लग्यो भनेर कुद्ने पार्टी होइन : अध्यक्ष ओली

नेपालभ्युज

एमाले कागले कान लग्यो भनेर कुद्ने पार्टी होइन : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हल्लामा नचल्ने बताएका छन् ।

शुक्रबार पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले कागले कान लग्यो भनेर कुद्ने पार्टी होइन, कान छाम्छ ।’

देशमा झुटको खेती चलिरहेको उनको भनाइ छ । नेपाली जनता कुहिराको काग नबन्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved