सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आवेदन दिनेहरू (सूचीसहित)

नेपालभ्युज

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आवेदन दिनेहरू (सूचीसहित)

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगले अध्यक्ष र सदस्यका लागि मागेको आवेदनमा आवेदन दिनेहरूको सूची सार्वजनिक गरिएको छ ।

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १५७ जनाले आवेदन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved