तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

नेपालभ्युज

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलामा ९ सय रूपैयाँ, मंगलबार १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved