उपनिर्वाचनमा कांग्रेस : कहाँ कसले गराए उम्मेदवारी दर्ता (सूचीसहित)

नेपालभ्युज

उपनिर्वाचनमा कांग्रेस : कहाँ कसले गराए उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले  स्थानीय तहमा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारहरुले गराएको उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् ।

४४ पदमा हुने उपनिर्वाचनका लागी  आइतबार  दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।

यस्तो छ सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved