दुल्लु–१३ मा वडाध्यक्षका लागि ६ जनाको उम्मेदवारी

नेपालभ्युज

दुल्लु–१३ मा वडाध्यक्षका लागि ६ जनाको उम्मेदवारी

सुर्खेत । दैलेखको दूल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट शेरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्र शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट पूर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved