उपनिर्वाचनका लागि तिलागुफामा ६ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

उपनिर्वाचनका लागि तिलागुफामा ६ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको ४ नम्बर वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वडाध्यक्ष पदमा नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरत्नबहादुर शाही,  माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली कांग्रेकातर्फबाट पैलबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए ।

वडाध्यक्ष परबहादुर शाहीको निधन भएपछि उनको ठाउँमा माओवादी केन्द्रले शाहीकी धर्मपत्नी नौसोभालाई उम्मेदवार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved