कीर्तिपुरको मेयरमा माओवादीबाट प्राध्यापक शिवशरण महर्जनको उम्मेदवारी दर्ता

नेपालभ्युज

कीर्तिपुरको मेयरमा माओवादीबाट प्राध्यापक शिवशरण महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रले वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इन्जिनियर नारायण विष्टको मनोनयन गर्दा गराएको छ ।

उम्मेदवारी दर्ताको लागि माओवादी नेता कार्यकर्ता र्या‍लीसहित पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved