कीर्तिपुरमा राप्रपाले दियो तिनवटै पदमा उम्मेदवारी

नेपालभ्युज

कीर्तिपुरमा राप्रपाले दियो तिनवटै पदमा उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकामा मेयरसहितका उम्मेदवारको मनोनयन गराएको छ ।

र्या‍लीसहित गएको समूहले मेयर पदमा ध्रुव महर्जन, वडा नं १ का वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं ४ का वडाध्यक्षमा विजेश बस्नेतको मनोनयन गराएको हो ।

राप्रपाले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रचार कार्यालय समेत खोलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved