आजको मौसम : मुख्यतया सफा, कोशी र गण्डकीमा हल्का वर्षाको संभावना

नेपालभ्युज

आजको मौसम : मुख्यतया सफा, कोशी र गण्डकीमा हल्का वर्षाको संभावना

काठमाडौं । आजको मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ, तर कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको स्थिति देखिने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

रातिको समयमा पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved