वीरेन्द्रनगरमा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु

नेपालभ्युज

वीरेन्द्रनगरमा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेत । सुर्खेतमा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ मा शुक्रबार बिहान उक्त दुर्घटना हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको हो ।

सनसाइन एकेडेमी स्कूलको बसले ठक्कर दिएर सोही वडाकी अन्दाजी समीक्षा सुनारको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रमुख रुपेश खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved