सुनको भाउ घट्दा बढ्यो चाँदी

नेपालभ्युज

सुनको भाउ घट्दा बढ्यो चाँदी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार तोलामा २ हजार ४ सय रूपैयाँले घटेको छापावाल सुनको मूल्य आज ४ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved