कालिकोट जीप दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु

नेपालभ्युज

कालिकोट जीप दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु

सुर्खेत । कालिकोट जीप दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक सल्यान शारदाका ४६ वर्षीय धनिराम रावत रहेको बताइएको छ ।

रावतलाई प्रदेश अस्पतालमा पुर्‍याए लगत्तै मृत्यु भएको चिकित्सकले घाेषणा गरेका थिए । योसँगै मृतकको संख्या ७ पुगेको छ ।

१९ जना सवार क १ ज ५६ नम्बरको बोलेरो जीप आइतबार दिउँसो कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved