सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेको हो ।

बुधबार तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार तोलाको १ लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved