प्रधानमन्त्री अस्वस्थ, रगत परीक्षण हुँदै

नेपालभ्युज

प्रधानमन्त्री अस्वस्थ, रगत परीक्षण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

अस्वस्थ भएसँगै अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved