माकलबारीमा स्कूटर दुर्घटना : एक युवाको मृत्यु

नेपालभ्युज

माकलबारीमा स्कूटर दुर्घटना : एक युवाको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा साेमबार राति बा प्र ०२–०१४ प २७२६ नं को स्कूटर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved