तिहारको मुख्यदिन कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

नेपालभ्युज

तिहारको मुख्यदिन कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौं । तिहारको मुख्य दिनमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द हुने भएको छ । सोमबार सर्वोच्चको प्रशासन शाखाले एक सूचना जारी गर्दै अदालत बन्द हुने जानकारी दिएको हो ।

अदालत बन्द भए पनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटिका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने सुचनामा उल्लेख छ ।

त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved