कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

नेपालभ्युज

काठमाडौं । कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार बिहान कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved