राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

नेपालभ्युज

राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् ।

शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved