सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

नेपालभ्युज

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved