रारा हेर्दै जुम्ला लागे प्रचण्ड

नेपालभ्युज

रारा हेर्दै जुम्ला लागे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्लातर्फ लागेका छन् ।

सोमबार बिहान नेपालगञ्ज हुँदै मुगुको रारा ताल पुगेका अध्यक्ष प्रचण्ड केहीबेर अवलोकन गरेपछि त्यहाँबाट जुम्लातर्फ लागेका हुन् ।

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि आजै उनी काठमाडौं फर्किनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved