व्यवस्थापन पर्खाइमा बाढीले बगाएको ग्यास बुलेट

नेपालभ्युज

व्यवस्थापन पर्खाइमा बाढीले बगाएको ग्यास बुलेट

काठमाडौं । गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट अझै हटेको छैन ।

उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’ को बागमती नदी किनारामा रोकिएको छ ।

उक्त बाढीले काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन एवं क्षतिपूर्तिका लागि सरकारले राहत रकम एवं राहत सामग्री संकलन गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved