अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट

नेपालभ्युज

अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट

काठमाडौं । टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved