अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन् । सोमपालको यो दोस्रो विकेट हो।

उनले अमेरिकाका साइतेजा मुक्कामल्लालाई ६८ रनमा आउट गरेका हुन्। यसअघि ललित राजवंशी, रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved