अमेरिकाविरुद्ध ललितले लिए तेस्रो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध ललितले लिए  तेस्रो विकेट

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन् ।

उनले अमेरिकाका आरोन जोन्स १३ रनमा आउट गरेका हुन्। यसअघि रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ७.२ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved