अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

नेपालभ्युज

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

काठमाडौं । अन्डाको मूल्य  वृद्धि भएको  नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि प्रतिक्रेट ४७० रुपैयाँ पुगेको छ । उक्त मूल्य ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ थियो  ।

यस्तै संघका अनुसार  ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ । मिडियम साइजको अन्डाको मूल्य भने प्रतिक्रेट ४४० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved