अमेरिकाविरुद्ध नेपाललाई छैँटौं सफलता

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई छैँटौं सफलता

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले छैँटौं विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले छैँटौं विकेट लिएका हुन्।

उनले अमेरिकाका हर्मित सिंहलाई २ रनमा आउट गरेका हुन्।

यसअघि सागर ढकालले १, करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए।

१८.३ ओभरमा ६ विकेटको क्षतिमा अमेरिकाले १६१ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved