अमेरिकाविरुद्ध नेपाललाई चौथो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई चौथो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले अमेरिकाका मिलिन्द कुमारलाई १५ रनमा आउट गरेका हुन्।

यसअघि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए।

१६.२ ओभरमा ४ विकेटको क्षतिमा अमेरिकाले १३३ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved