अमेरिकाविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।

उनले अमेरिकाका आरोन जोन्स लाई ७ रनमा एलबीडब्लू आउट गरेका हुन्।

यसअघि दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए।

१४ ओभरमा ३ विकेटको क्षतिमा अमेरिकाले ११० रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved