अमेरिकाविरुद्ध नेपाललाई करणले दिलाए पहिलो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई करणले दिलाए पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।

उनले अमेरिकाका कप्तान मोनांक पटेललाई १ रनमा आउट गरेका हुन्। १.४ ओभरमा १ विकेटको क्षतिमा अमेरिकाले ४ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved