अमेरिकाविरुद्ध नेपालको पाँचौं विकेट पतन

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपालको पाँचौं विकेट पतन

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। यसअघि रोहित कुमार पौडेल १८, गुल्शन झा १९, अनिल साह २५ र आसिफ शेख १ रनमा आउट भए ।

१९ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १५७ रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved